खुलामञ्चमा अनुमतिबिना बनेका सटर भत्काइयो

जनपत्र
१४ बैशाख २०७६, शनिबार १३:०२

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।
खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*