ठाकुरले जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल तथा एमालेबाट अग्नि खरेल, विष्णु रिमाल र कृष्णभक्त पोखरेल कार्यदलमा रहेको बताए ।
संविधान संशोधनको गृहकार्य गर्न कार्यदल गठन
जनपत्र
७ जेष्ठ २०७८, शुक्रबार १२:३२
काठमाडौं । संविधान संशोधनका विषयमा सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले पाँच सदस्यीय कार्यदल गठन भएको जानकारी दिए ।
यो समाचार हामिले अनलाइन खवरबाट साभार गरेका हौं ।