आइतबारदेखि कक्षा १२ को परीक्षा

जनपत्र
१४ बैशाख २०७६, शनिबार १२:४७

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले  २०७६ सालको कक्षा १२ परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी दिएको छ ।

शुक्रबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा बैशाख आइतबारबाट सुरु भएर बैशाख २६ गते समाप्त हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*