मकवानपुरमा भुकम्पको धक्का महसुस

लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प
जनपत्र
५ जेष्ठ २०७८, बुधबार ०६:१३

हेटौंडा । मकवानपुरमा आज बिहानै भुकम्पको धक्का महसुस भएको छ । भुकम्प जाने बित्तिकै धेरै आत्तिएका थिए । लमजुङ केन्द्र भएर ५ दशमलब ८ म्याग्नेच्युटको भूम्कम्प गएको हो । बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको मकवानपुर सम्म धक्का महसुस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*