कोभिड गलत सूचना: चीनले गलत सूचना दिन प्रयोग गरेका कोभिड-१९ युक्तिहरू

जनपत्र
३ जेष्ठ २०७८, सोमबार ०७:०१

चिनियाँ राज्य सञ्चालित सञ्चारमाध्यमले षडयन्त्रका सिद्धान्तलाई बढावा दिने किसिमले र पाश्चात्य देशले कोभिड(१९ विरुद्ध अपनाएका कदमहरूबारे विश्वव्यापी अभियान चलाएका छन्। चीनले विश्वव्यापी रूपमा उसले महामारी नियन्त्रणमा अपनाएका तरिकाबारे आलोचना र पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट मौखिक आक्रमण बेहोरेको छ।

त्यसपछि बेइजिङले कोभिड बारेको विश्वव्यापी भनाइमा नियन्त्रण गर्ने प्रयत्न गरिरहेको छ। बीबीसी फाइल अन फोर र बीबीसी मनिटरिङले विभिन्न घटनाक्रम हेरेर बेइजिङले कसरी विश्वव्यापी गलत सूचना प्रवाह परीक्षण गरिरहेको छ भनेर हेरेका छन्। बिबिसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*