हेटौंडामा थप एक जना संक्रमितको मृत्यु

जनपत्र
२८ बैशाख २०७८, मंगलवार १०:४८

हेटौंडा – मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंं.१० का ७६ वर्षीय बृद्धा रहेका छन् ।

बैशाख १३ गते चितवन मेडिकल कलेजमा स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनलाई आजै घर ल्याईएकोमा आजै आफ्नै घरमा मृत्यु भएको हो । उलाई मृगौलाको समेत समस्या रहेको जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*