संसद अधिवेशन आजै १२ बजेदेखि अन्त्य गर्न सिफारिस

जनपत्र
२७ बैशाख २०७८, सोमबार १९:३७

काठमाडौं । सरकारले प्रतिनिधिसभाको विशेष अधिवेशन सोमबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*