कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख नाघ्यो

जनपत्र
२७ बैशाख २०७८, सोमबार ०७:४९

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ३३ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा ९ हजार ९ सय जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ लाख ६ हजार २२९ पुगेको छ । २०१९ को डिसेम्बरमा कोरोना संक्रमण पुष्टि भएयता सबैभन्दा बढी अमेरिकामा ५ लाख ९५ हजार ८१२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*