हेटौंडाको रापतीखोलामा प्रहरी सहायक निरिक्षकको सब भेटियो

जनपत्र
२५ बैशाख २०७८, शनिबार ११:३१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० राप्तिखोलामा प्रहरी सहायक निरिक्षकको सब भेटिएको छ । सव देखेपछी स्थानीय वासिन्दाहरुले प्रहरीलाई खवर गरेका थिए ।

उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।

के कारणले मृत्यु भएको भन्ने भन्ने बिवायको अनुसंधान भइरहेको उहाँले वताउनुभयो । गोरक्षश्वर मन्दिर निजिक खोलामा केही भाग डुबेको अवस्थामा फेला पारिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*