हेटौंडामा कोरोना संक्रमित पुरुष र महिलाको मृत्यु

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १९:२५

हेटौंडा । हेटौंडाका दुइजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचार गराइरहेका एक जना पुरुष र महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा ७ का ४० वर्षीय पुरुष र हेटौंडा ४ की ३७ वर्षीया महिला रहेको अस्पतालका डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । अस्पतालमा कोरोना संक्रमितहरु उपचार गराउँदा गराउँदै मृत्यु हुनेक्रम दिनहुँ भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*