राष्ट्रिय सभा उपनिर्वाचन: डा. खिमलाल देवकोटाको उम्मेद्वारी दर्ता

जनपत्र
२४ बैशाख २०७८, शुक्रबार १२:५२

जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि डा। खिमलाल देब्कोटाले उम्मेद्वारी दर्ता गरेका छ्न । माओवादी बागमती संसदीय दलका नेता सालिकेराम जम्कटेल प्रस्तावक, काङ्ग्रेस प्रमुख सचेतक राधा घलेको समर्थनमा देवकोटाले उम्‍मेद्वारी दर्ता गरेका हुन् । यता नेकपा एमालेको तर्फबाट गृहमन्‍त्रीसमेत रहेका रामबहादर थापाले उम्‍मेद्वारी दिँदैछन् ।

त्‍यस्‍तै नेमकिपा कृष्ण तामाङले पनि उमेद्वारी दर्ता गरेका छन् । प्रदेस सभा सदस्य सुरेन्द्रराज गोसाई प्रस्तावक र सृजना सैजु समर्थक रहेर उनले उम्‍मेद्वारी दर्ता गरेका हुन् । ईकागजबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*