मकवानपुरमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२२ बैशाख २०७८, बुधबार १२:१५

हेटौंडा । मकवानपुर जिल्लामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकाहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् । केही संक्रमित भने मकवानपुरको भीमफेदी, राक्सीराङ र बकैयाँ गाउँपालिका क्षेत्रका रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*