चेन्नईका तीन सदस्यलाई कोरोना भाइरसको संक्रमण

जनपत्र
२१ बैशाख २०७८, मंगलवार ०७:०२

आईपीएल टी-ट्वान्टीको क्रिकेट टिम चेन्नई सुपर किङ्सका तीन सदस्य कोरोना भाईरसबाट संक्रमित भएका छन् ।पछिल्लो पटक गरिएको परिक्षणमा तीन सदस्यलाई कोरोना देखिएको हो । तर, कोरोना देखिएका खेलाडी हैनन् ।

कोरोना देखिनेमा प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बसको सहायकलाई कोरोना देखिएको भारतीय सञ्चार माध्यहरूले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*