मकवानपुर थप ६३ जनामा कोरोना संक्रमण, अधिकांश हेटौंडाका

जनपत्र
२० बैशाख २०७८, सोमबार १४:३०

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस मध्यमा ३० जना महिला र ३३ जना पुरुषमा संक्रमण देखिएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थय निरिक्षक भोला चौलागाईले वताउनुभयो । संक्रमित अधिकांश हेटौंडाका रहेका छन् ।

९८ जनाको कोरोना परिक्षण गर्दा ६३ जनामा संक्रमिण देखिएको हो । परिक्षण गरिएका मध्यमा ७१ प्रतिशतमा कोरोना संक्रमण देखिएको उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*