विपक्षीको आलोचना गर्दै विष्णु रिजालले गरे प्रधानमन्त्रीको प्रशंसा

जनपत्र
२० बैशाख २०७८, सोमबार ०७:०५

नेकपा एमालेका नेता विष्णु रिजालले विपक्षी दलको आलोचना गर्दै आफ्नो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेका छन्। संसदबाट ‘विश्वासको मत’ लिने निर्णय गरेर प्रधानमन्त्री ओलीले विपक्षीले अनिर्णयको बन्दी बनाइरहेको देशलाई निकास दिन लागेको दाबी नेता रिजालले गरेका हुन्।

ओलीले विश्वासको मत लिने निर्णय गरेकै दिन आइतबार राति नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमले बाँकी २ वर्ष प्रधानमन्त्री पदमा ओलीले नै निरन्तरता पाउने वा मंसिरमा चुनाव हुने भन्ने कुरा तय गर्ने आशा व्यक्त गरेका हुन्।

माधव नेपाल समूहबाट हालै ओली समूहमा सामेल एमाले नेता विष्णु रिजाल लेख्छन्:

bipra

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*