कोरोनाका कारण अर्की एक भारतीय पत्रकार, अभिनेत्रीको निधन

जनपत्र
१९ बैशाख २०७८, आईतवार ०६:३८

पछिल्ला दिन भारतमा कोरोनाको असर निकै देखिएको छ । भारतमा कोरोनाका कारण पछिल्ला केही दिन यता सेलेब्रिटीहरुले ज्यान गुमाएका समाचार पनि आइरहेका छन् ।

यहीबीच भारतकी एक पत्रकार तथा अभिनेत्री कनुप्रियाले पनि कोरोनाका कारण ज्यान गुमाएकी छिन् । उनी पहिले भारतीय टिभी दूरदर्शनमा काम गर्ने गर्थिन् । पछि उनले फिल्महरुमा पनि अभिनय गरिन् जुन निकै लोकप्रिय समेत भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*