देशभरका विद्यालयमा भाैतिक कक्षा बन्द गर्ने सरकारको निर्णय

जनपत्र
१३ बैशाख २०७८, सोमबार ०६:२९

बढ्दो कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका शैक्षिक संस्थाहरु अब भौतिक रुपमा नचलाउन सरकारले निर्णय दिएको छ । आज बसेको सिसिएमसी समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्न निर्देशन दिएको हो । योसँगै अब देशभरका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पढाइ हुने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*