आजकाे माैसम, वर्षाकाे सम्भावना कति?

जनपत्र
१२ बैशाख २०७८, आईतवार ०७:४६

आइतबार प्रदेश १ का विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ। मौसम पूर्वानमान महाशाखाका अनुसार प्रदेश १ का एक(दुई स्थानमा मेघ गर्जनसहित हल्का बर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार आइतबार राति देशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार प्रदेश १ र बाग्मति प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ। महाशाखाका अनुसार सोमबार राति प्रदेश १,प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतय सफा रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*