कोरोनाका कारण हेटौंडामा बृद्धको मृत्यु

जनपत्र
८ बैशाख २०७८, बुधबार ०९:२२

हेटौंडा। कोरोना संक्रमण पुष्टि भएका एक जना बृद्धको मृत्यु भएको छ । कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कर्राका ७४ बर्षीय एक पुरुषको मृत्यु भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

कोरोना संक्रमित भएपछी होम आइसोलेनमा रहेका बृद्धको मृत्यु भएको हो । तराइका जिल्लासंग जोडिएको हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित पनि धेरै देखिन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*