लेबनानमा नेपाली शान्ति सेनाको नागरिक सहकार्यलाई निरन्तरता

जनपत्र
३ बैशाख २०७८, शुक्रबार ०६:५३

लेबनानमा खटिएको नेपाली शान्ति सैनिकले ‘ब्लु टु ग्रिन’ अभियानलाई निरन्तरता दिएको छ। नेपाली शान्ती सैनिकले स्थानीय नगर प्रमुखहरूको सहभागितामा माज्दल स्लिम र साक्रा नगरपालिकामा २५०र२५० वटा पाइन्स, कारवोस, अलिभ र फिग्स प्रजातिका बिरुवाहरू रोपेको छ। लेबनानामा राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको नेपाली सेनाको बर्दबहादुर गणको ६२औं डफ्फाले स्थानीयसँगको सहकार्यलाई निरन्तरता दिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*