मुम्बइको अस्पतालमा आगलागी, मृत्यु हुनेको संख्या १० पुग्यो

जनपत्र
१४ चैत्र २०७७, शनिबार ०६:३४

भारतको मुम्बईस्थित ड्रिम्स महलमा रहेको सनराइज अस्पतलामा आज आगलागी हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।आगलागी के कारण भयो भन्ने नखुलेको र अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।

अस्पतालमा रहेका कोरोना संक्रमित ७६ जनालाई अन्यत्र सारिएको मुम्बइका डीसीपी प्रशान्त कदमले बताएका छन्। अस्पतालमा लागेको आगो निभाउन २५ भन्दा बढी दमकल प्रयोग गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*