सुनको भाउ पाँच सय रुपैयाँले घट्यो

जनपत्र
६ चैत्र २०७७, शुक्रबार १३:४२

काठमाण्डाै – सुनको भाउ घटेको छ ।

हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनकाे भाउ ताेलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीकाे भाउ तोलाकाे १२ सय ९० रुपैयाँ रहेकाे थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*