विश्वकप छनोट खेल्न इंग्ल्यान्डले घोषणा गर्‍यो टिम

जनपत्र
६ चैत्र २०७७, शुक्रबार ०६:२८

फिफा विश्वकप छनोटका लागि इंग्ल्यान्ड राष्ट्रिय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

इंग्ल्यान्डले घोषणा गरेको टिममा जेसे लिंगार्ड, लुक श र जोन स्टोन्सले पुनरागमन गरेका छन् । यस्तै स्ट्राइकर ओली वाट्किन्स र गोलकिपर साम जोनस्टोन्स पहिलो पटक टिममा परेका छन् । इंग्ल्यान्डले छनोटमा सान मारिनोसँग मार्च २५ मा खेल्नेछ । यस्तै अल्बानियासँग २८ मार्च र ३१ मार्चमा पोल्याण्डसँग खेल्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*