भारतले यस वर्ष १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने

जनपत्र
२२ फाल्गुन २०७७, शनिबार ०६:२८

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था ‘आइएसआरओ’ ले सन् २०२१ मा आफ्नो १४ वटा अन्तरिक्ष अभियान सञ्चालन गर्ने भएको छ।

संस्थाको लक्ष्य हाँसील गर्न यसै बर्ष मानवरहित यानहरु सहित १४ वटा अन्तरिक्ष अभियान संचालन गर्न लागिएको भारतीय अन्तरिक्ष निकाय ९आइएसआरओ० का प्रमुख के सिभानले जानकारी दिएका छन्।

भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो यानलाई सफलतापूर्वक अवतरण गरी चन्द्रमा सम्बन्धि वैज्ञानिक अनुसन्धान बढाइरहेको छ भने आफ्नो मानवरहिन यान मंगल ग्रहमा पठाएर अमेरिका, युरोप र रुसपछि विश्वको चौंथो अन्तरिक्ष एजेन्सी बन्ने प्रयत्नमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*