यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

जनपत्र
२१ फाल्गुन २०७७, शुक्रबार ०७:२१

अहिले देशका केही पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशभरको मौसम सामान्यतया सफा रहने छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
फाल्गुन २१ गते ‘शुक्रबार’
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी तथा हिमाली भू-भागहरुको एकरदुई स्थानमा वर्षार हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २२ गते ‘शनिबार’
दिउँसो : प्रदेश १ को पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू(भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको पहाडी तथा हिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपात को सम्भावना रहेको छ ।

राती : सुदुर पश्चिम प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने र बाकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ तथा बाग्मती प्रदेशको को पहाडीरहिमाली भू-भागहरुको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

फाल्गुन २३ गते ‘आईतबार’
दिउँसो: पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षारहिमपात को सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा साथै बांकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बांकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेशहरुको पहाडी तथा हिमाली भू-भागहरुको केही स्थानहरुमा हल्का वर्षारहिमपात को सम्भावना रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*