हेटौंडाको सहिद स्मारकको मनमोहक दृश्यहरु (फोटो र भिडियो)

दिपक सिंह रुम्बा
१८ फाल्गुन २०७७, मंगलवार ०७:०५

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा समुदायबाट स्थापित एवं सञ्चालित सहिद स्मारकको मनमोहक दृश्यहरुले पर्यटकहरूलाई लोभ्याईरहेका छन् ।

हेटौंडाबाट ७ किलोमिटरको दूरीमा २०५१ माघ १७ गते तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले उद्घाटन गरेको सहिद स्मारकको अवलोकन गर्ने पर्यटकको संख्या दिनु दिन बढ्दै गएको छ । हेर्नुस सहिद स्मारकको मनमोहक दृश्यहरु हेर्नुहोस ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*