प्रधानमन्त्री ओलीले गरे ‘नागढुंगा–नौबिसे सुरुङमार्ग’को अवलोकन (हेर्नुस तस्बिरहरु)

प्रधानमन्त्रीसँगै सुरुङमार्गको निरीक्षण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ सुरुङमार्ग निर्माणस्थलमा पुगेका थिए ।
तस्वीर- प्रधानमन्त्री ओलीको सचिवालयबाट