‘समृद्ध नेपाल सुखी नेपालीको’ आकांक्षा हासिल गर्न बागमती प्रदेशले कुनै कसर बाँकी राख्ने छैन–प्रदेश प्रमुख प्रसाईं

जनपत्र
७ फाल्गुन २०७७, शुक्रबार १७:१८

हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रजातन्त्र को उपलब्धिलाइ सस्थागत गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको’ राष्ट्रिय आकांक्षा हासिल गर्न बागमती प्रदेशले कुनै कसर बाँकी नराख्ने वताउनु भएको छ ।

७१ औं प्रजातन्त्र दिवशका अवसरमा शुभकामना दिदै उहाँले यस्तो कुरा वताउनुभएको हो । प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पुर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति भावपुर्ण श्रदान्जली समेत उहाँले अर्पण गर्नु भयो । प्रजातन्त्रलाई जीवन पद्धती वनाएर अगाडी वढ्ने प्रेरणा सबैमा दिन सकोस भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रदेश प्रमुख प्रसाईले दिनुभएको शुभकामना जस्ताको तस्तै ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*