साढे ५ घण्टापछि रिहा भइन् रामकुमारी झाँक्री

जनपत्र
२९ माघ २०७७, बिहीबार १८:३४

काठमाडौं । बिहीबार दिउँसो १ बजे प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

उनलाई प्रहरीले साँझ रिहा गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*