पहाडी क्षेत्रमा वर्षा, हिमालमा हिमपातको सम्भावना
जनपत्र
२८ माघ २०७७, बुधबार ०६:५०

आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने छ। हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव छ।