अब ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

जनपत्र
२१ माघ २०७७, बुधबार ०६:५८

ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवारदेखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*