भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

जनपत्र
९ माघ २०७७, शुक्रबार ०६:०२

आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी दिनमा प्रतिस्पर्धामा भाग लिन अनुभव दिएको प्राधिकरणले जनाएको छ । अनलाईनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*