कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघ्यो

जनपत्र
२८ पुष २०७७, मंगलवार ०७:५६

कोरोना संक्रमितको संख्या विश्वमा ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*