हेटौंडा–१४ मा गुम्बाको भवन उद्घाटन् र शिलान्यास

जनपत्र
१२ पुष २०७७, आईतवार ०८:४७

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ उत्तरपानीमा गुम्बाको नब निर्मीनत भवनको उद्घाटन् गरिएको छ भने नयाँ निर्माण गर्न लागिएको भवनको शिलान्यास गरिएको छ । गुम्बाको भान्साघरको आज उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो । गुम्बाको अर्को निर्माण हुँदै गरेको भवनको शिलान्यास समेत गरिएको छ ।

३० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भवनको मेयर महतले आजै शिलान्यास समेत गर्नुभयो । अहिले हेटौंडाका वडा वडामा गुम्बा निर्माणको कामले तिब्रता पाएको छ । राष्ट्रिय पुन निर्माण प्राधिकरणले गुम्बा निर्माणका लागि रकम पठाएपछी यस कामले तिब्रता पाएको हो । कार्यक्रममा हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*