सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला

जनपत्र
११ पुष २०७७, शनिबार ०६:२६

लामो समयदेखि बन्द रहेको ड्राइभिङ लाइसेन्स लिनेहरुका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पस १४ बाट खुला हुने भएको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक विज्ञप्ती जारी गर्दै गत चैतदेखि बन्द भएको सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खुला हुन लागेको जनाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*