पशुजन्य उत्पादनमा अर्घाखाँचीकाे पाणिनि गाउँपालिका लुम्बिनी प्रदेशकै उत्कृष्ट

जनपत्र
१० पुष २०७७, शुक्रबार ११:३५

अर्घाखाँची – लुम्बिनी प्रदेशभित्र रहेका पालिकामध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेकोमा अर्घाखाँचीको पाणिनि गाउँ पालिका पुरस्कृत हुने भएको छ ।

प्रदेशभित्र रहेका १ सय ९ वटा पालिकामध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट काम गर्न सफल भएको हो । गाउँपालिकाका अध्यक्ष अच्युत गौतमल कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*