हेटौंडामा आज थप ७ जनामा कोरोना पुष्टि
जनपत्र
८ पुष २०७७, बुधबार १८:०२
हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ४ जना र पुरुष ३ जनामा कोरोना पुष्टि भएको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।







