प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा मैनवत्ती
जनपत्र
७ पुष २०७७, मंगलवार १९:०५

काठमाडौं । संसद विघटन गर्ने सरकारको कदमको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले माइतीघरमा दीप प्रज्वलन गरेका छन् ।
उनीहरुले केपी शर्मा ओलीको तस्वीरसहित प्रदर्शन गरेका थिए ।