हेटौंडामा आज थप नौ जनामा कोरोना पुष्टि

जनपत्र
३ पुष २०७७, शुक्रबार १६:३८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आज थप नौ जानमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्यमा ३ जना महिला र ६ जना पुरुष रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*