आजको मौसम : तराई र पहाडका केही भागमा हुस्सु र कुहिरो लाग्‍ने

जनपत्र
३० मंसिर २०७७, मंगलवार ०६:५३

तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो प्रदेश १, २ तथा वागमती प्रदेशमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाको अनुमान अनुसार तराईका अधिकांश भू-भागहरूमा तथा पहाडका केही भू(भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*