हेटौंडा र मनहरीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२३ मंसिर २०७७, मंगलवार १७:४४

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा गरी आज थप ५ जनामा कोरोना भाइरस संक्रममण पुष्टि भएको छ । पुष्टि भएकाहरु मध्य ३ जना महिला र २ जना पुरुष रहेको उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*