मकवानपुरमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
२१ मंसिर २०७७, आईतवार १८:४३

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिका, बागमती र भीमफेदीमा गरी ७ जनामा कोरोना पुष्टि भएको हो । एक जना महिला र ६ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*