मकवानपुरमा आज साँझ थप १२ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
१७ मंसिर २०७७, बुधबार १९:०३

हेटौंडा । मकवानपुर जिल्लामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको प्रयोगशालामा गरिएको ४६ जनाको कोरोना जाँचमा १२ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित मध्य ३ महिला र ९ पुरुष रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*