मकवानपुरमा थप १७ जनामा कोरोना पुष्टि

जनपत्र
११ मंसिर २०७७, बिहीबार २०:३०

हेटौंडा । मकवानपुरमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संकलन गरिएको ४० जनाको स्वाब परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा हेटौंडाका १२ जना,२ जना थाहाको, एक जना भिमफेदी गाँउपालिकाको एक मनहरी र एक जना सलार्ही जिल्लाको रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*