मकवानपुरमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
८ मंसिर २०७७, सोमबार ०७:४३

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही मंसिर ७ गते संकलन गरेको स्वाब मध्यमा ३५ जनामा संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

आज पुष्टि भएकाहरुमा पुरुष्षको तुलनामा महिलाहरु धेरै रहेका छन् । १९ जना महिला र १६ जना पुरुषमा कोरोना पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*