हेटौंडाको वस्तिपुरमा समवयल निर्माण सुरु

जनपत्र
६ मंसिर २०७७, शनिबार १६:४५

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तीपुरमा समवेयल निर्माणको काम आज बाट सुरु भएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समवेलको शिलान्यास गर्नु भयो ।  यो निर्माण भएपछी वस्तीपुरका वासिन्दाहरुलाई खानेपानकिो कुनैपनि समस्या नहुने मेयर महतले वताउनुभयो ।

खानेपानी व्यावस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा कार्यक्रम भएको हो । कुल ३० लाख रुपैयाँ लागतमा समवेल निर्माण गर्न आजबाट सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*