तारेभिरबाट देखिएको सूर्यास्तको दृश्य

जनपत्र
६ मंसिर २०७७, शनिबार १२:४३

काठमाण्डौ – यतिबेला काठमाण्डौ उपत्यकाको मौसम सफासँग खुलेको छ । यो समयमा हाइकिङ जान सकिन्छ। काठमाण्डौ उपत्यकामा हाइकिङ लागि उपयुक्त धेरै ठाउँहरु रहेका छन्।

तीनै मध्ये चर्चामा रहेको ठाउँ हो, तारेभिर । काठमाण्डौको उत्तरभेग बुढानिलकण्ठ हुँदै जान सकिने तारेभिर हाइकिङको आकर्षक गन्तव्य हो । यहाँबाट देखिने काठमाण्डौको चारैतिरको सुन्दर दृश्यले सबैको मन लोभ्याउने गर्दछ । यहाँ सूर्यास्तको दृश्य हेर्नको लागि थुप्रै मानिस जाने गर्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*