हिरासतमा थुनुवाले गरे आत्महत्या

जनपत्र
६ मंसिर २०७७, शनिबार ०५:५८

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन्। बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*