विश्वकै सबैभन्दा विषालु च्याउ, छोए मात्रै…

जनपत्र
६ मंसिर २०७७, शनिबार ०५:५४

मशरुम प्रोटीन र फाइबरको सबैभन्दा राम्रो श्रोत हो । यसको एन्टी अक्सीडेन्ट गुणका कारण सुपरफूडको श्रेणीमा राखिएको हो । यसैमध्येमा एउटा विषालु च्याउ शोधकर्ताहरुले पत्ता लगाएका छन् । जसलाई छोएमात्र पनि बिरामी बन्न सकिन्छ ।

रातो कलरको यो विषालु च्याउ अष्ट्रेलियामा पाइन्छ । यो जापान र कोरियामा पाइने गरेको बताइएको छ । यो खाएमा अर्गन फेल हुने बताइएको छ । जेम्स कुक विश्वविद्यालयका शोधकर्ताले यो बताएका हुन् । यो मशरुम १८९५ मा खोजिएको थियो । एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*