मकवानपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
५ मंसिर २०७७, शुक्रबार १८:३५

हेटौंडा । मकवानपुर जिल्लामा आज साँझ थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा ८ जना महिला र १३ जना पुरुष रहेका छन् । सबैजसो हेटौंडा र जिल्ला बाहिर घर भएका मकवानपुर जिल्लामा कार्यरत रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*